إعدادات العرض
नाम र अह्कामहरू
नाम र अह्कामहरू
1- इस्लाम पाँच कुराहरूमा आधारित छ
2- जसले हाम्रो यस धर्ममा कुनै पनि नयाँ कुरा निकाल्छ जुन धर्मको भाग होइन, त्यो अस्वीकार्य मानिन्छ।
7- हे अल्लाह! मेरो कब्र (चिहान) लाई मूर्ति नबनाउनु
8- जसले गैरुल्लाह (अल्लाह बाहेक अरू कसै) को कसम खान्छ, उसले कुफ्र वा शिर्क गर्दछ ।
13- जसले हाम्रो यो धर्ममा कुनै नयाँ कुरा आविष्कार गर्छ, जुन हाम्रो धर्ममा छैन, त्यो स्वीकार्य हुँदैन
19- इस्लाम पाँच कुराहरूमा आधारित छ
24- वास्तवमा, एक व्यक्ति र शिर्क तथा कुफ्र बीचको रेखा सलाह (नमाज) छोड्नु हो ।
25- हामी र तिनीहरूको बीचमा रहेको फरक नमाज (सलाह) हो । जसले यसलाई त्याग्छ उसले कुफ्र गर्यो ।
26- अन्धकारमय रातका टुक्रा जस्ता फित्ना (परीक्षा, प्रलोभन) आउनेछन्,
33- यदि उसले सत्य बोलेको हो भने, ऊ निश्चय नै सफल हुनेछ।
41- जसले अमानतको कसम खान्छ, त्यो हामीमध्ये होइन।
43- उसले कहिल्यै पनि भनेन: हे मेरो प्रभु, प्रलयको दिन मेरो पाप क्षमा गरी दिनु होला ।
48- तिमीले गरेका ती राम्रो कर्महरूको कारणले नै तिमीले इस्लाम स्वीकार गरेको छौ।
53- मेरो नाम जमाम बिन षाल्बा हो र म साद बिन बकर जनजाति को भाई हुँ ।
54- यहूदीहरू अल्लाहको क्रोधमा परेका मानिसहरू हुन् र इसाईहरू पथभ्रष्ट भएका हुन् ।
59- जसले हाम्रो विरुद्धमा हतियार (शस्त्र) उठाउँछ, ऊ हामी मध्येको होइन ।
