إعدادات العرض
सद्गुण र आचरण - الصفحة 3
सद्गुण र आचरण - الصفحة 3
5- जसले जानाजानी मेरो नाममा झूट बोल्छ, उसले आफ्नो स्थान नरकमा सुनिश्चित गरोस्।
8- अल्लाहले (सिराति-मुस्तकीम) सिधा मार्गको उदाहरण दिनुभएको छ
9- तिमीहरू मध्ये कसैले आफ्नो परिवारमा फर्किंदा तीनवटा ठूला, मोटा गाभिन ऊँटहरू पाउन चाहन्छ ?
12- नबि (सल्लल्लाहु अलैहि वसल्लम)बाट दश श्लोकहरू पढ्थे। त्यसपछि, ती दश श्लोकहरूमा रहेको ज्ञान र कर्म
19- {ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ}
25- व्यक्तिको इस्लामको उत्कृष्टता भनेको उसलाई नचाहिने कुराहरू त्याग्नु हो।
37- अराजकता, भ्रष्टाचार र उत्पातको समयमा उपासना गर्नु भनेको मतिर हिज्रत (प्रवास) गर्नु जस्तै हो।
45- जसले अत्यधिक सराप्छन्, तिनीहरू कयामतको दिन साक्षी वा सिफारिसकर्ता हुनेछैनन्।
49- कसम खाँदा सामान त बेचिन्छ, तर नाफा र बरकत नष्ट हुन्छ।
53- जब दुई मुस्लिम भेट्छन् र हात मिलाउँछन् भने तिनीहरूलाई छुट्टिनु अघि नै क्षमा गरिन्छ।
